नेपाल सरकार

श्रम तथा रोजगार मन्त्रालय

वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड

नयाँ बानेश्वर, काठमाडौँ, नेपाल

In English

बैदेशिक रोजगारका लागि लाग्ने खर्च


देशगत लागत खर्च

क्रसं

देश

अधिकतम लागत

मलेसिया

रु.१०,०००

जापान

रु ५०,०००

बहराइन

रु.१०,०००

कुवैत

रु.१०,०००

लेबनान

रु ७०,०००

मौरिसेस

रु १९,०००

ओमान

रु.१०,०००

पोल्याण्ड

रु ८०,४००

कतार

रु.१०,०००

१०

रसिया

रु ८०,०००

११

साउदी अरबिया

रु.१०,०००

१२

यु.ए.ई

रु.१०,०००

 
साथै कसैले उल्लखित रकम भन्दा बढी रकम माग गरेमा निम्नानुसारका फोन न. मा सुचना दिई सहयोग गर्नहुन सबैमा अनुरोध छ ।
खाडी मुलुक र मलेशियाको हकमा फ्रि भिषा फ्रि टिकट लागू गरिएको छ । साथै बिदेशस्थित कम्पनीले इजाजतपत्रवाला संस्थाहरुलाई सेवा शुल्क रकम प्रदान नगरेको अवस्थामा मात्र माथि उल्लेखित सेवा शुल्क वापत अधिकतम रु.१०,००० सेवा शुल्क लिन पाइनेछ ।
फोन न. ४७८२४५४, फ्याक्स न. ४७८२४५४, (बैदेशिक रोजगार विभाग),
फोन न. ४१०५०६८, फ्याक्स न. ४१०५०६१ (बैदेशिक रोजगार प्रवर्दन बोर्ड)